कोरोनाः २४ घण्टामा ३१ सयको मृत्यु, मृत्यु हुनेको संख्या ३४ हजार नजिक (सूचीसहित)

कोरोनाका कारण मृत्यु हुनेको संख्या ३४ हजार नजिम पुगेको छ । हालसम्म कोरोनाका कारण ३३ हजार ९ सय ६५ को ज्यान गइसकेको छ ।

संक्रमितको संख्या बढेर ७ लाख २१ हजार ५ सय ६२ पुगेको छ भने डेढ लाख भन्दा बढी निको भएका छन् ।

याे पनि पढ्नुस  बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २२ पुग्यो

पछिल्लो २४ घण्टामा ३१ सय बढीको मृत्यु हुनुका साथै ५८ हजार कोरोनाका नयाँ बिरामी फेला परेका छन् ।

कहाँ कति संक्रमित छन् र कतिको मृत्यु भयो ? सूचिसहित हेर्न यहाँ क्लिक गर्नुहोस्ः

कमेन्ट गर्नुहोस्