भारतमा फैलिँदै कोरोनाः एकैदिन २३ को मृत्यु, ६ सय बढी संक्रमित

काठमाडौंः छिमेकी देश भारतमा पनि कोरोना संक्रमण तीव्र रूपमा फैलिँदै गएको छ । त्यहाँ मृतक र संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

त्यहाँ हालसम्म १ हजार ९ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, मृतकको संख्या ५८ पुगेको छ । १ सय ४८ जना निको भएका छन् ।

याे पनि पढ्नुस  नेपालका कोरोना सङ्क्रमितको अवस्था कस्तो छ ?

पछिल्लो २४ घण्टाको तथ्याङकअनुसार बुधबार एकैदिन भारतमा २३ जनाको मृत्यु भएको छ भने ६ सय १ कोरोना संक्रमित फेला परेका छन् ।

कोरोनाबाट बच्न भारतले लगाएको २१ दिने लकडाउन जारी छ ।

सम्बन्धित समाचारः

कोरोनालाई बिदा गर्दै चीन, के छ पछिल्लो अवस्था ?

याे पनि पढ्नुस  पाकिस्तानले भारतलाई किन दिएन मिठाइ ?

स्पेन, इटाली र फ्रान्समा अझैं रोकिएन कोरोना, कहाँ कतिको मृत्यु ? (सूचीसहित)

कुवेतमा एकजना नेपालीमा कोरोना भाइरसको संक्रमण

कोरोना संक्रमित बाग्लुङकी किशोरीको दोस्रो रिपोर्ट नगेटिभ आउनेमा चिकित्सक आशावादी

बढ्दै कोरोनाः अमेरिकामा एकैदिन १०४९ को मृत्यु, साढे २६ हजार संक्रमित (सूचीसहित)

भयावह बन्दै कोरोनाः मृतक संख्या ४७ हजार नाघ्यो, साढे ९ लाख संक्रमित (सूचीसहित)

याे पनि पढ्नुस  लकडाउनका बेला तस्करी गर्न बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने २८ तस्कर पक्राउ

कोरोनाले लियो २४ घण्टामा ४८ सय बढीको ज्यान, ७८ हजार संक्रमित, कहाँ कति ? (सूचीसहित)

कमेन्ट गर्नुहोस्