‘केही दिनमै कोरोना संक्रमित १० लाख र मृतक ५० हजार पुग्छन्’

काठमाडौंः विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले केही दिनमै कोरोना संक्रमितको संख्या बढेर १० लाख पुग्ने चेतावनी दिएके छ ।

साथै मर्नेहरूको संख्या ५० हजार पुग्ने उसले जनाएको छ ।

हाल विश्वभर कोरोनाका कारण ४७ हजार २ सय ४५ जनाको मृत्यु भइसकेको छ भने ९ लाख ३६ हजार ५० संक्रमित छन् ।

याे पनि पढ्नुस  न्यूजिल्याण्डकी प्रधानमन्त्रीको घोषणाः ‘हामीले कोरोनालाई जित्यौं’

सम्बन्धित समाचारः

भारतमा फैलिँदै कोरोनाः एकैदिन २३ को मृत्यु, ६ सय बढी संक्रमित

कोरोनालाई बिदा गर्दै चीन, के छ पछिल्लो अवस्था ?

स्पेन, इटाली र फ्रान्समा अझैं रोकिएन कोरोना, कहाँ कतिको मृत्यु ? (सूचीसहित)

कुवेतमा एकजना नेपालीमा कोरोना भाइरसको संक्रमण

कोरोना संक्रमित बाग्लुङकी किशोरीको दोस्रो रिपोर्ट नगेटिभ आउनेमा चिकित्सक आशावादी

याे पनि पढ्नुस  कोरोना संक्रमित १२ लाख नाघे, साढे ६४ हजारको मृत्यु, कुन देशमा कति ? (सूचीसहित)

बढ्दै कोरोनाः अमेरिकामा एकैदिन १०४९ को मृत्यु, साढे २६ हजार संक्रमित (सूचीसहित)

भयावह बन्दै कोरोनाः मृतक संख्या ४७ हजार नाघ्यो, साढे ९ लाख संक्रमित (सूचीसहित)

कोरोनाले लियो २४ घण्टामा ४८ सय बढीको ज्यान, ७८ हजार संक्रमित, कहाँ कति ? (सूचीसहित)

कमेन्ट गर्नुहोस्