फोर्ब्सको प्रभावशाली व्यक्तिको सूचीमा ५ नेपाली युवा

काठमाडौंः फोर्ब्स पत्रिकाले प्रत्येक वर्ष सार्वजनिक गर्ने एसियाका ३० वर्षमुनिका ३० प्रभावशाली व्यक्तिको सूची (थर्टी अन्डर थर्टी) मा नेपालका ६ जना अटाउन सफल भएका छन् ।

थर्टी अन्डर थर्टी एसियाको यस वर्षको सूचीमा नेपालका शुभांगी राणा, जेसलिना राणा, प्रतिमा शेर्पा, निकिता आचार्य, किरण तिम्सिना र रोहित तिवारी अटाएका हुन् । शेर्पा गल्फर हुन् भने अन्य सबै युवा उद्यमी हुन् ।

याे पनि पढ्नुस  फोर्ब्सको सूचीमा परेकी प्रतिमा भन्छिन्, ‘कोरोनाले खुशी साँट्नै पाइनँ’

शुभांगी इन्जिनियर र जेसलिना मानव अधिकारवादी वकिल हुन् । उनीहरु सन् २०१८ बनेको ‘प्याड टू गो’ संस्थाको सह–संस्थापक हुन् ।

कमेन्ट गर्नुहोस्