फ्रान्समा एकैदिन १३ सय ५५ को मृत्यु, कति छन् संक्रमित ?

काठमाडौंः फ्रान्समा कोरोना भाइरसका कारण एकैदिन १ हजार ३ सय ५५ को मृत्यु भएको छ ।

एक दिनमा मृत्यु हुने संख्यामा यो अहिलेसम्मकै उच्च भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यसअघि अमेरिकामा एक हजारभन्दा धेरैको मृत्यु भएको थियो ।

याे पनि पढ्नुस  दमकको जामे मस्जिदका १४ जनाको आरडिटी परीक्षण ‘नेगेटिभ’

बिहीबार फ्रान्समा २ हजार १ सय १६ कोरोना संक्रमित फेला परेका छन् । योसँगै फ्रान्समा कोरोना संक्रमितको संख्या ६० हजार नाघेको छ भने ५ हजार ३ सय ८७ ले ज्यान गुमाएका छन् ।

कुन देशमा कतिको मृत्यु भयो ? कति संक्रमित छन् ? सूचीसहित हेर्न यहाँ क्लिक गर्नुहोस्ः

याे पनि पढ्नुस  अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या १ हजार नाघ्यो

सम्बन्धित समाचारः

२४ घण्टामा कोरोनाः लियो ६ हजारको ज्यान, ३० हजार संक्रमति (सूचीसहित)

कोरोना भाइरसः १० लाख नाघे संक्रमित, ५३ हजारको मृत्यु, कुन देशमा कति ? (सूचीसहित)

 

कमेन्ट गर्नुहोस्