अमेरिकामा कोरोनाः मृतक संख्या ६ हजार नाघ्यो, संक्रमित साढे दुई लाख नजिक (सूचीसहित)

काठमाडौंः अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ । बिहीबार मात्रै ९ सय ६८ को मृत्यु भएपछि त्यहाँ मृतकको संख्या ६ हजार ७० पुगेको छ ।

बिहीबार त्यहाँ करिब ३० हजार कोरोना संक्रमित फेला परेका छन् । योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ८ सढ ८७ पुगेको छ ।

याे पनि पढ्नुस  हुम्लामा कोरोनाको आशंका, चिकित्सक टोली खटाइयोे

कोरोनाका कारण कुन देशमा कतिको मृत्यु भयो ? कति संक्रमित छन् ? सूचीसहित हेर्न यहाँ क्लिक गर्नुहोस्ः

सम्बन्धित समाचारः

फ्रान्समा एकैदिन १३ सय ५५ को मृत्यु, कति छन् संक्रमित ?

२४ घण्टामा कोरोनाः लियो ६ हजारको ज्यान, ३० हजार संक्रमति (सूचीसहित)

कोरोना भाइरसः १० लाख नाघे संक्रमित, ५३ हजारको मृत्यु, कुन देशमा कति ? (सूचीसहित)

याे पनि पढ्नुस  कोरोना संक्रमणबाट अमेरिकामा एकै परिवारका ४ जनाको ज्यान गयो

 

 

कमेन्ट गर्नुहोस्