स्पेनमा पनि मृतक संख्या १० हजार नाघ्यो, एक लाख बढी संक्रमित (सूचीसहित)

काठमाडौंः स्पेनमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । हालसम्म त्यहाँ १० हजार ३ सय ४८ ले ज्यान गुमाएका छन् ।

त्यहाँ बिहीबार मात्रै ९ सय ६१ ले ज्यान गुमाउँदा करिब ८ हजार कोरोना संक्रमित फेला परेका छन् ।

याे पनि पढ्नुस  कोरोनाः औषधिजन्य सामाग्री ल्याउन वाइडबडी चीन जाँदै

योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या १ लाख १२ हजार ६५ पुगेको छ ।

कोरोनाका कारण कुन देशमा कतिको मृत्यु भयो ? कति संक्रमित छन् ? सूचीसहित हेर्न यहाँ क्लिक गर्नुहोस्ः

सम्बन्धित समाचारः

कतार एयरको एउटै फ्लाइटमा आएका थिए तीन कोरोना संक्रमित !

अमेरिकामा कोरोनाः मृतक संख्या ६ हजार नाघ्यो, संक्रमित साढे दुई लाख नजिक (सूचीसहित)

याे पनि पढ्नुस  कोरोना प्रभावः ७० लाख महिला नचाहेरै गर्भवती !

फ्रान्समा एकैदिन १३ सय ५५ को मृत्यु, कति छन् संक्रमित ?

२४ घण्टामा कोरोनाः लियो ६ हजारको ज्यान, ३० हजार संक्रमति (सूचीसहित)

कोरोना भाइरसः १० लाख नाघे संक्रमित, ५३ हजारको मृत्यु, कुन देशमा कति ? (सूचीसहित)

कमेन्ट गर्नुहोस्