इटलीमा बढ्दै कोरोनाः कति पुगे मृतक र संक्रमित ? (सूचीसहित)

काठमाडौंः इटलीमा कोरोनाको महामारी बढ्दै गइरहेको छ । कोरोना नियन्त्रणका लागि त्यहाँको सरकारले अनेकौं प्रयत्न जारी राखेपनि सफल हुन सकेको छैन ।

जसका कारण दैनिक ७ सयको हाराहारीमा मानिसले ज्यान गुमाइरहेका छन् भन् ५ हजार बढी संक्रमित फेला परिरहेका छन् ।

बिहीबार मात्रै इटलीमा ७ सय ६० को मृत्यु हुँदा ४ हजार ६ सय ६८ संक्रमित फेला परे ।

याे पनि पढ्नुस  कोरोना जित्दै संक्रमित, १० लाख फर्किए घर

योसँगै इटलीमा कोरोना संक्रमितको संख्या १ लाख १५ नाघेको छ भने मृतक संख्या १४ हजार नजिक छ ।

इटली कोरोनाका कारण सबैभन्दा बढी प्रभावित देश हो । जहाँ कोरोनाका कारण विश्वमै सबैभन्दा बढीको ज्यान गएको छ ।

कोरोनाका कारण कुन देशमा कतिको मृत्यु भयो ? कति संक्रमित छन् ? सूचीसहित हेर्न यहाँ क्लिक गर्नुहोस्ः

याे पनि पढ्नुस  भारतमा कोरोना संक्रमितको संख्या २५ सय नाघ्यो, ७२ को मृत्यु

सम्बन्धित समाचारः

स्पेनमा पनि मृतक संख्या १० हजार नाघ्यो, एक लाख बढी संक्रमित (सूचीसहित)

कतार एयरको एउटै फ्लाइटमा आएका थिए तीन कोरोना संक्रमित !

अमेरिकामा कोरोनाः मृतक संख्या ६ हजार नाघ्यो, संक्रमित साढे दुई लाख नजिक (सूचीसहित)

फ्रान्समा एकैदिन १३ सय ५५ को मृत्यु, कति छन् संक्रमित ?

याे पनि पढ्नुस  मृत्यु दरमा यूकेले इटलीलाई उछिन्यो

२४ घण्टामा कोरोनाः लियो ६ हजारको ज्यान, ३० हजार संक्रमति (सूचीसहित)

कोरोना भाइरसः १० लाख नाघे संक्रमित, ५३ हजारको मृत्यु, कुन देशमा कति ? (सूचीसहित)

कमेन्ट गर्नुहोस्