कोरोना सारेको भन्दै प्रेमिकाको नै हत्या गरेपछि…

एक जना पुरुष नर्सले आफ्नी डाक्टर प्रेमिकाको घाँटी थिचेर हत्या गरेका छन् ।

इटलीको मेस्सिनामा प्रेमिकाले आफूलाई कोरोना भाइरस सारेको भन्दै हत्या गरेको भनी उनले प्रहरीसमक्ष बयान दिएका छन्।

चिकित्सक लोरेना क्वारान्तालाई उनका प्रेमी एन्टोनियो दे पेसले हत्या गरेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्