२४ महासेनानी र ६६ जना प्रमुख सेनानीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौंः २४ जना प्रमुख सेनानीलाई महासेनानी र ६६ जना सेनानीलाई प्रमुख सेनानीमा बढुवा सिफारीस गरिएको छ ।

महासेनानीमा बढुवा सिफारिस हुनेमा प्रमुख सेनानीहरु चुलेन्द्र बहादुर थापा, सुरुज गुरुङ, युवराज कार्की र अनुप अधिकारीलगायत छन् । महासेनानी र प्रमुख सेनानीमा बढुवा सिफारिस भएकाहरुलाई २०७७ सालमा रिक्त हुन आउने पदअनुसार बढुवा गर्ने सेनाको तयारी छ ।

याे पनि पढ्नुस  लकडाउन उल्लंघन बढेपछि भैरहवाको सडकमा सेना

सैनिक सेवा नियमावली २०९७ को संसोधित नियम ४४ को १ मा बढुवा समितिको सिफारीस चित्त नबुझेमा सैनिक अधिकारीले बढुवा निर्णय भएको मितिले सात दिन भित्र आफु बढुवामा समावेश हुनुपर्ने स्पष्ट आधारसहितको निवेदन सैनिक सचिव विभागमा दिन सक्ने अधिकार छ ।

याे पनि पढ्नुस  नेपाली सेनाका २ सुरक्षाकर्मीमा पनि देखियो कोरोना भाइरस

कमेन्ट गर्नुहोस्