फ्रान्समा एकैदिन ११ सय २० मृत्यु, थपिए ५ हजार बढी संक्रमित (सूचीसहित)

काठमाडौंः कोरोना भाइरसका कारण फ्रान्समा एकैदिन १ हजार १ सय २० जनाको मृत्यु भएको छ ।

शुक्रबार १ हजार १ सय २० जनाको मृत्यु हुँदा ५ हजार २ सय ३३ कोरोना संक्रमित फेला परेका छन् ।

योसँगै फ्रान्समा कोरानाले हालसम्म ६ हजार ५ सय ७ को ज्यान लिइसकेका छ भने ६४ हजार संक्रमित छन् ।

याे पनि पढ्नुस  कोरोना अपडेटः विश्वभर २ लाख ९८ हजारको मृत्यु

कोरोनाका कारण कुन देशमा कतिको मृत्यु भयो ? कति संक्रमित छन् ? सूचीसहित हेर्न यहाँ क्लिक गर्नुहोस्ः

सम्बन्धित समाचारः

अमेरिकामा एकैदिन १३ सय बढीको मृत्यु, ट्रम्प भन्छन्, ‘मास्क लगाउनु पर्दैछ’

कोरोनाका कारण एकैदिन करिब ६ हजारको मृत्यु, ८२ हजार बढी संक्रमित (सूचीसहित)

याे पनि पढ्नुस  कोराना संक्रमित गायिकाको असावधानीले दर्जनौं सांसद ‘क्वारेन्टाइन’मा

कोरोनाः मृतक संख्या ५९ हजार नाघ्यो, संक्रमित ११ लाख नजिक, कुन देशमा कति (सूचीसहित)

कमेन्ट गर्नुहोस्