BREAKING: नेपालमा एकैदिन कोरोनाका नयाँ तीन जना संक्रमित फेला

काठमाडौंः नेपालमा एकैदिन कोरोनाका नयाँ तीन जना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो ।
हेर्नुस् मन्त्रालयले जारी गरेको सूचनाः
१. मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष
२. उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष
३. कैलालीको ३४ वर्षीय महिला (यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त)

याे पनि पढ्नुस  क्रिश्चियन बने कोरोना लाग्दैन भनेर भ्रम फैलाउने पास्टर पक्राउ

योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

 

 

कमेन्ट गर्नुहोस्