अमेरिकामा कोरोना संक्रमित ३ लाख नाघे, मृतक संख्या साढे ८ हजार नजिक (सूचीसहित)

काठमाडौंः अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख नाघेको छ । आइतबार बिहानसम्म संक्रमितको संख्या ३ लाख ११ हजार नाघेको छ ।

शनिबार मात्रै अमेरिकामा ३४ हजार संक्रमित फेला परेका छन् ।

त्यहाँ हालसम्म मृतकको संख्या साढे ८ हजार नजिक पुगेको छ । शनिबार १ हजार ३ सय ३१ को मृत्यु भएसँगै मृतकको संख्या ९ हजार ४ सय ५२ पुगेको छ ।

याे पनि पढ्नुस  फोर्ब्सको सूचीमा परेकी प्रतिमा भन्छिन्, ‘कोरोनाले खुशी साँट्नै पाइनँ’

कनु देशमा कति संक्रमित ? कतिको मृत्यु ? सूचीसहित हेर्न यहाँ क्लिक गर्नुहोस्ः

सम्बन्धित समाचारः

काेराेनाका कारण ८ जना क्रिकेट खेलाडीकाे राेकियाे बिहे !

कोरोनाले लियो एकैदिन साढे ५ हजारको ज्यान, करिब ८५ हजार संक्रमित (सूचीसहित)

कोरोना संक्रमित १२ लाख नाघे, साढे ६४ हजारको मृत्यु, कुन देशमा कति ? (सूचीसहित)

कमेन्ट गर्नुहोस्