भारतमा साढे ३५ सयमा कोरोना, ९९ को मृत्यु

काठमाडौंः भारतमा कोरोना संक्रमितको संख्या साढे ३५ सय नाघेको छ ।

आइतबार बिहानसम्म त्यहाँ ३ हजार ५ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यहाँ शनिबार मात्रै १३ जनाको ज्यान गएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

याे पनि पढ्नुस  भारतमा कोरोनाबाट १४ महिने शिशुको मृत्यु

कनु देशमा कति संक्रमित ? कतिको मृत्यु ? सूचीसहित हेर्न यहाँ क्लिक गर्नुहोस्ः

सम्बन्धित समाचारः

चीनका शीर्ष वैज्ञानिकको चेतावनीः बिना मास्क हिंडनु खतरापूर्ण

अमेरिकामा कोरोना संक्रमित ३ लाख नाघे, मृतक संख्या साढे ८ हजार नजिक (सूचीसहित)

काेराेनाका कारण ८ जना क्रिकेट खेलाडीकाे राेकियाे बिहे !

याे पनि पढ्नुस  दिल्ली हिंसाः ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्यो, उत्तर प्रदेश र हरियाणाको सीमामा निगरानी कडा

कोरोनाले लियो एकैदिन साढे ५ हजारको ज्यान, करिब ८५ हजार संक्रमित (सूचीसहित)

कोरोना संक्रमित १२ लाख नाघे, साढे ६४ हजारको मृत्यु, कुन देशमा कति ? (सूचीसहित)

कमेन्ट गर्नुहोस्