कोरोनाबाट अफगानिस्तानमा चिकित्सकको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अफगानिस्तानमा एक चिकित्सकको ज्यान गएको छ । अफगानिस्तानमा संक्रमणका कुनै चिकित्सकको मृत्यु भएको यो पहिलो घटना हो ।

अफगानिस्तानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बीबीसीसँगको कुराकानीमा डाक्टर काबुल एक नीजि अस्पताल काम गर्ने जानकारी दिए । अब उनीसँग काम गर्ने अन्य २० जनाको कोरोना भाइरस परीक्षण गरिँदै छ ।

याे पनि पढ्नुस  सांसद यादवलाई ‘क्वारेन्टाइन’मा बस्न प्रशासनको निर्देशन

अफगानिस्तानमा कोरोना भाइरसका ३ सय ६७ संक्रमित छन् । अहिलेसम्म यहाँ १० जनाको ज्यान गइसकेको छ ।

कमेन्ट गर्नुहोस्