कोभिड–१९ अपडेटः संक्रमित साढे १३ लाख नजिक, साढे ७४ हजारको मृत्यु (सूचीसहित)

काठमाडौंः विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमितकाे संख्या साढे १३ लाख नजिक पुगेको छ।

मंगलबार बिहानसम्म संक्रमितको संख्या १३ लाख ४५ हजार ७ सय २५ पुगेको हाे ।

त्यस्तै कोरोनाका कारणसाढे ७४ हजार बढीले ज्यान गुमाइसकेको छ । मंगलबार बिहानसम्मको तथ्याङकअनुसार मर्नेको संख्या ७४ हजार ६ सय ४७ पुगेको छ ।

याे पनि पढ्नुस  करेन्ट लागेर मामा–भान्जाको मृत्यु

कोरोनाका कारण कुन देशमा कतिको मृत्यु र संक्रमित ? सूचीसहित हेर्न यहाँ क्लिक गर्नुहोस्ः

कमेन्ट गर्नुहोस्