कोरोनाः एकैदिन ५ हजार बढीको मृत्यु, करिब ७३ हजार संक्रमित (सूचीसहित)

काठमाडौंः विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)बाट एकैदिन ५ हजार बढीको मृत्यु भएको छ ।

सोमबारदेखि मंगलबार बिहानसम्मको तथ्याङकअनुसार ५ हजार २ सय २० को मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मर्नेको संख्या ७४ हजार ६ सय ४७ पुगेको छ ।

याे पनि पढ्नुस  ललितपुरका ६ जनाको आरडिटी पोजेटिभ

त्यस्तै, सोमबार ७२ हजार ८ सय २४ नयाँ संक्रमित फेला परेक छन् । हालसम्म कोरोना संक्रमितकोे संख्या १३ लाख ४५ हजार ७ सय २५ पुगेको छ । संक्रमितमध्ये साढे ४७ हजारको अवस्था गम्भीर छ ।

संक्रमितमध्ये २ लाख ७८ हजार ४ सय १३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

याे पनि पढ्नुस  अमेरिकामा मृतक र संक्रमितको संख्या घट्यो

कोरोनाका कारण कुन देशमा कतिको मृत्यु र संक्रमित ? सूचीसहित हेर्न यहाँ क्लिक गर्नुहोस्ः

सम्बन्धित समाचारः

कोभिड–१९ अपडेटः साढे १३ लाख बढी संक्रमित, साढे ७४ हजारको मृत्यु (सूचीसहित)

कमेन्ट गर्नुहोस्