कोरोना विशेष अस्पतालमा भेन्टिलेटरसहितको आई.सि.यू सेवा सुरु

दाङः कोरोना विशेष अस्पताल बेलझुण्डीमा भेन्टिलेटरसहितको आई.सी.यू. सेवा सुरु भएको छ ।

कोरोनाको उच्च जोखिममा दाङ पनि पर्ने भएकोले कोरोना विशेष अस्पतालमा भेन्टिलेटरसहितको आई.सी.यू सेवा सुरु गरिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण जिल्ला स्तरीय समितिका सूचना अधिकारी कमल चन्दले जानकारी दिए ।

याे पनि पढ्नुस  कपिलवस्तुका १० जना संक्रमित पनि निको भए

कोरोना भाइरसका बिरामीको उपचारलाई मध्यनजर गर्दै ५ बेडको आई.सी.यू., २ वटा भेन्टिलेटर र ३ वडा मनिटर जडान गरिएको हो ।

कमेन्ट गर्नुहोस्