कोरोनाविरुद्ध लडाईँमा यसरी हुँदैछ भीमदत्त नगरपालिकालाई सहयोग

महेन्द्रनगरः कञ्चनपुरको भीमदत्त नगरपालिकालाई कोरोना भाइरस संक्रमण (कोभिड–१९) रोकथामका लागि विभिन्न क्षेत्र, व्यक्ति, संघसंस्थाले सहयोग उपलब्ध गराएका छन् । नगरपालिकाले बिहीबारसम्म सहयोग गर्ने सहयोगीहरुको नामावली शुक्रबार सार्वजनिक गरेको छ ।

कोरोना रोकथामका लागि नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा नगद र जिन्सी सहयोग गरिएको छ ।

याे पनि पढ्नुस  टिपरको ठक्करबाट मृत्यु भएकी युवतीको सनाखत

भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टले कोराना विरुद्धको लडाईमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै आभार व्यक्त गरेका छन् ।

नगर प्रमुख विष्टले कोरोना विरुद्धको लडाई जित्नका लागि नगरपालिका सबै क्षेत्रसित सहकार्य र समन्वय गरी जाने प्रतिवद्धता दोहोर्‍याउँदै आगामी दिनमा समेत सबै पक्षबाट सहयोग हुने अपेक्षा राख्नु भएको छ ।

याे पनि पढ्नुस  कञ्चनपुरमा युरियाको चर्को अभाव

हालसम्मको सहयोग विवरण

कमेन्ट गर्नुहोस्