निमुखाको बेदना सुन् सरकारः देउवा

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले काठमाडौंबाट हिँडेर घर जानेहरूलाई गासवासको व्यवस्था गर्न माग गरेका छन् ।

उनले गासबासको व्यवस्था गर्दै सुरक्षित ढंगले घर पुर्याउने व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छन् । साथै उनले निमुखाको बेदना सुन्न सरकारसँग आग्रह गरेका छन् ।

याे पनि पढ्नुस  कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण

‘सरकारको भरथेग सबैभन्दा बढि तिनै (काठमाडौंबाट हिँडेर घर जानेहरू) निमुखा हुनुपर्ने हो । तर सरकारमा बसेकाहरू ति निमुखाको त्यो कठिन यात्राको दर्शक मात्र्र भए,’ उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन् ।

कमेन्ट गर्नुहोस्