नेकपा स्थापना दिवसको अवसरमा कोरोना कोषमा ७१ हजार सहयोग

कञ्चनपुरः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ७१औं स्थापना दिवसको अवसरमा कोरोना कोषमा ७१ हजार सहयोग गरिएको छ ।

पार्टीको स्थापना दिवसको अवसरमा नेकपा बेलौरीको तर्फबाट बेलौरी नगरपालिकाले स्थापना गरेको कोरोना कोषमा ७१ हजार रुपैयाँ सहयोग गरिएको हो ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  नेकपा सचिवालय बैठक शुरू, के विषयमा हुँदैछ छलफल ?