पोखराबाट फर्किएकी युवतीमा आरडीटी पोजिटिभ

धनगढीः कैलालीमा पोखराबाट फर्किएकी युवतीमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा कोरोना एन्टीबडी पोजेटिभ देखाएको छ ।

जिल्लाको मोहन्याल गाउँपालिका–५ मा २६ वर्षीया युवतीमा आरडीटी गर्दा पोजेटिभ देखिएको

गाउँपालिकाका अध्यक्ष नवलबहादुर रावलले जानकारी दिए । उनले एन्टीबडी पोजेटिभ देखिएपछि पीसीआर प्रविधिबाट परीक्षण गर्न युवतीलाई धनगढी पठाउन लागिएको बताए ।

याे पनि पढ्नुस  धनगढीबाट नक्कली नोट र मेसिन सहित चार जना पक्राउ

कमेन्ट गर्नुहोस्