४ किलोको बाम माछा

डोटीको सेती नदीमा स्थानीयले पासो थापेर मारेको चार किलोको बाम माछा ।

पछिल्लो समय स्थानीयले सेती नदीमा माछा मारेर आफ्नो घर खर्च चलाउँदै आएका छन् । तस्विरः विमलबहादुर विष्ट, रासस

कमेन्ट गर्नुहोस्