सरकारलबारे रणनीति बनाउन सानेपामा विपक्षी दलहरुको बैठक शुरू

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरु जनता समाजवादी पार्टी र राप्रपाका शीर्ष नेताहरु सम्मिलित बैठक शुरू भएको छ ।

विकसित राजनीतिक घट्नाक्रमबारे छलफल गर्न नेपाली पार्टी कार्यालय सानेपामा विपक्षी दलको बैठक बसेको हो ।

आजको बैठकमा सांसद डाक्टर सुरेन्द्र यादव अपहरणको घट्ना र सरकारविरुद्ध कसरी अघि बढ्ने भन्नेबारे छलफल हुने बुझिएको छ । त्यस्तै, जतिसक्दो चाँडै संसद बैठक बोलाउन माग गरिने तयारी भएको छ ।

कमेन्ट गर्नुहोस्