आईसीसीद्वारा नयाँ वरियता सार्वजनिक, नेपालको स्थान के ?

काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एकदिवसीय र ट्वान्टी–२० को नयाँ वरियता सार्वजनिक गरेको छ ।

शुक्रबार सार्वजनिक वरियताअनुसार एकदिवसीय र ट्वान्टी–२० वरियतामा नेपालको स्थान यथावत छ । नेपाल एकदिवसीय मा १६औं र ट्वान्टी–२० वरियतामा १५औं स्थानमा यथावत छ ।

याे पनि पढ्नुस  साग फुटबल फाइनलः भुटानविरुद्व प्लेइङ–११ मा को–कोले पाए मौका ?

अष्ट्रेलिया टेस्ट र टि–२० क्रिकेट दुवै फर्म्याटको वरीयतामा शीर्ष स्थानमा उक्लेको छ ।

टि–२० वरियता

एकदिवसीय वरियता

टेस्ट वरियता

कमेन्ट गर्नुहोस्