लकडाउनमा पनि यस्तो भीड, अनि कसरी राेकिन्छ कोरोना संक्रमण

पोखरा महानगरपालिकाको सहकार्य र समन्वयमा शिव शिखर कृषि सहकारी संस्थाले शुक्रबार विपन्न वर्गका नागरिकलाई राहत वितरण गर्ने क्रममा भीड ।

महानगरपालिका–४ र ५ का ३ सय नागरिकलाई राहत दिइएको छ । तस्वीरः राधिका कँडेल/रासस

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  भारतमा फेरि बढ्यो लकडाउन