दिवेश पोखरेल अमेरिकन आइडलको टप १० मा

काठमाडौंः अमेरिकन आइडलमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवक दिवेश पोखरले टप १० मा पुगेका छन् । उनले आफ्नो फेसबुक पेजमा एक घण्टा अगाडि आफूलाई टप १० मा पुर्याउने सबैलाई धन्यवाद भनेका छन् ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  अमेरिकन आइडलमा चम्किँदै दिवेश, दोस्रो राउण्डको प्रस्तुति भोलि