मन्त्रिपरिषद् बैठक सुरू, के विषयमा हुँदैछ छलफल ?

काठमाडौंः प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरू भएको छ ।

बैठकमा यस वर्षको नीति तथा कार्यक्रमको विषयमा छलफल भइरहेको बताइएको छ ।

सरकारले जेठ २ गते नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरेको छ ।

मन्त्रिपरिषद् बैठक बस्ने नियमित समय सोमबार हो । तर, सोमबार बैठक नबसेकाले आज बैठक बोलाइएको हो ।

याे पनि पढ्नुस  यी हुन् लकडाउन अवधिमा निषेध गरिएका क्षेत्र (सूचीसहित)

कमेन्ट गर्नुहोस्