स्नातकोत्तर पढेका युवालाई शैक्षिक विकासमा परिचालन गरिने

काठमाठडौंः स्नातकोत्तर गरेका युवालाई विकास निर्माण र शैक्षिक विकासका काममा परिचालन गरिने भएको छ ।

‘चिनौं आफ्नो माटो, बनाउन आफ्नै देश’ नारासहित स्नातकोत्तर गरेका युवालाई विकास निर्माण र शैक्षिक विकासको काममा मुलुकभर परिचालन गरिने राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेकी छिन् ।

आगामी ३ वर्षभित्र सबै सामुदायिक शैक्षिक संस्थालाई पूर्वाधार सम्पन्न बनाउने घोषणा गर्ने उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्