अमेरिकन आइडलको उपविजेता बने नेपाली युवक दिवेश

काठमाडौंः नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बनेका छन् ।

आर्थर गनले चिनिले २२ वर्षीय दिवेश आइडलको उपाधि जित्न चुके । भोटिङका आधारमा दिवेशलाई पछि पार्दै जस्ट साम अमेरिकन आइडल बनिन् ।

उपाधि जित्न नसकेपनि दिवेश अमेरिकन आइडलको फाइनलमा पुग्ने पहिलो नेपाली बनेका छन् ।

याे पनि पढ्नुस  अमेरिकन आइडलमा चम्किँदै दिवेश, दोस्रो राउण्डको प्रस्तुति भोलि

काठमाडौंको रविभवनमा जन्मेका दिवेश उच्च अध्ययनका सिलसिलामा सन् २०१४ मा अमेरिका गएका हुन् । उनी क्याम्सस राज्यको विचिटामा आफ्नो परिवारसँग बस्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्