कोरोना अपडेटः स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (LIVE)

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) को हरेक दिन अपडेट गराउँदै आएको छ ।

नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना अपडेटको विषयमा औपचारिक जानकारी दिँदै आएका छन् ।

नेपालमा हालसम्म ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३६ उपचारपछि घर फर्किँदा २ संक्रमितको ज्यान गएको छ ।

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.05

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.05#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Monday, May 18, 2020

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  कर्णाली प्रदेशमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि