भारतले बनाएकाे मानसरोवर जोड्ने बाटो (तस्बिर)

महाकाली नदी किनारमा भारतले बनाएको नागबेली बाटो । नदी किनारैकिनार गुञ्जी, कालापानी हुँदै चीनको मानसरोबरमा जोड्न लिपुभञ्याङ जोडेको बाटो यही हो ।

तल्लो क्षेत्रमा उसले नदी किनारै किनार आफ्नैँ भूभागमा बाटो बनाएको छ भने गुञ्जीबाट भने अतिक्रमित भूभागको प्रयोग गरिएको छ । तस्विरः नारायण ढुङ्गाना/रासस

याे पनि पढ्नुस  ‘मरे पनि आफ्नै देशमा मर्छु भनेर महाकालीमा हाम्फालेँ’

 

कमेन्ट गर्नुहोस्