नेपालमा थप १७ जनामा देखियो कोरोना

काठमाडौंः नेपालमा थप १७ जनामा कोरोना देखिएको छ ।

योसँगै नेपालमा संक्रमितको संख्या ४४४ पुगेको छ ।

कोरोनाका कारण दुईजनाको मृत्यु हुँदा ४५ जना निको भएका छन् ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  डब्ल्यूएचओको चेतावनीः एन्टिबायोटिकको प्रयोगले बढी मृत्यु हुन्छ