कोरोना अपडेटबारे जानकारी दिँदै स्वास्थ्य मन्त्रालय (लाइभ)

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) को हरेक दिन अपडेट गराउँदै आएको छ ।

नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना अपडेटको विषयमा औपचारिक जानकारी दिँदै आएका छन् ।

नेपालमा हालसम्म ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ४९ जना उपचारपछि घर फर्किँदा ३ संक्रमितको ज्यान गएको छ ।

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.08

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.08#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Thursday, May 21, 2020

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  कोरोना संक्रमणः बाआमा स्याहार्दा चिनियाँ फिल्म निर्देशकको मृत्यु