स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (LIVE)

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) को हरेक दिन अपडेट गराउँदै आएको छ ।

नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना अपडेटको विषयमा औपचारिक जानकारी दिँदै आएका छन् ।

नेपालमा हालसम्म ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ७० जना उपचारपछि घर फर्किँदा ३ संक्रमितको ज्यान गएको छ ।

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.09

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.09#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Friday, May 22, 2020

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  काठमाडौंमा कोरोनाः थपिँदै संक्रमित, बढ्दै जोखिम, अबको बाटो के ?