शनिबार कस्तो बित्दैछ तपाईंको दिन ? पढ्नुस् राशिफल

आज १० जेठ २०७७ शनिबारको राशिफल ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । सहयोग गर्ने र आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

अतिथिको रूपमा सत्कार पाइएला । कृषि क्षेत्रबाट सफलता मिल्नेछ । सुखद् मिलनको योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

याे पनि पढ्नुस  आजको दिन कुन राशिका लागि कति फलदायी ?

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

मन खिन्न हुने स्थिति आउनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । मालसामान हराउन सक्छ, होसियार रहनु पर्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आज शुभकार्यको चर्चा चल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सल्लाह, सहयोग र हौसला पाईनेछ ।

याे पनि पढ्नुस  कस्तो बित्दैछ आज तपाइँको दिन? यस्तो भन्छ राशिफल

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । समाजमा प्रभाव पार्न सकिनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

आज घरपरिवारसंग समय व्यतीत हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौकापनि मिल्नेछ ।

याे पनि पढ्नुस  आज - ०४ भाद्र २०७६ बुधवारको राशिफल

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आज मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो र बिर्सिसकेको साथीको समझना आउनेछ । शुभकार्यको चर्चापनि चल्नेछ ।

कमेन्ट गर्नुहोस्