आइसोलेसनमा वृद्धको मृत्यु, पीसीआर रिपोर्ट आउँदै

काठमाडौंः काठमाडौं मेडिकल कलेज (केएमसी) मा एक वृद्धको मृत्यु भएको छ ।

बुटवलका ७० वर्षीय वृद्धको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनी तीन दिनअघि अस्पताल भर्ना भएका थिए ।

मृतक वुद्धको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाइएको अस्पतालले जनाएको छ ।

याे पनि पढ्नुस  कान्लाबाट लडेर मृत्यु

यो पनि पढ्नुस्

भारतीय सत्ता र तथाकथित पत्रकारहरु छटपटिनु पछाडि चीनसँग उसको पुरानो नमिठो घटना जिम्मेवार रहेको देखिन्छ । पढ्नुस यो लिंकमा

चीनसँगको रिस नेपालमाथि पोख्दै भारत

https://everestdainik.com/2020/05/327301/

 

कमेन्ट गर्नुहोस्