भारतमा कोरोना संक्रमितको संख्यामा रेकर्ड ब्रेक

काठमाडौंः भारतमा कोरोना संक्रमितको संख्यामा रेकर्ड ब्रेक भएको छ । यसअघि दैनिक ६ हजारको हाराहारीमा संक्रमित थपिने भारतमा आइतबार ७ हजार पार गर्दै रेकर्ड ब्रेक भएको हो ।

भारतमा शनिबार लगातार कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै ६ हजार ६५४ पुगेको थियो ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ आइतबार ७ हजार १ सय ११ संक्रमित थपिएका छन् । जुन अहिलेसम्मकै उच्च हो । योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या १ लाख ३८ हजार ५ सय ३६ पुगेको छ । संक्रमितमध्ये साढे ५७ हजार बढी निको भएका छन् ।

याे पनि पढ्नुस  काम नलाग्ने हुनसक्छ आइफोन भारतमा

आइतबार कोरोना संक्रमणबाट १ सय ५६ ले ज्यान गुमाएसँगै त्यहाँ मृतक संख्या ४ हजार २४ पुगेको छ ।

कहाँ कति संक्रमित ?

थप समाचारः

एकै परिवारका १८ जना संक्रमित निको भए

४२ जिल्लामा पुग्यो कोरोना, कुन प्रदेशमा कति संक्रमित ?

सोमबार कस्तो बित्दैछ तपाईंको दिन ? पढ्नुस् राशिफल

रिपोर्ट नेगेटिभ आएको खबरपछि ढुक्क भएर घर फर्केका युवकमा देखियाे संक्रमण

कान्तिपुरः महामारीको बेला सरकारले काम दिन सकेन, ३ सय बढी रेजिडेन्ट डाक्टर घर फर्कंदै

यी हुन् काठमाडौंमा निर्माण हुने चार नयाँ सहर, तयार भयो डीपीआर

काठमाडौंमा कोरोना संक्रमितको संख्या १४ पुग्यो, कुन–कुन ठाउँका हुन् ?

 

याे पनि पढ्नुस  कर्णाली प्रदेशमा एकैदिन ६३ जनामा देखियो कोरोना

 

कमेन्ट गर्नुहोस्