नेपालमा थप ७२ जनामा देखियो कोरोना

काठमाडौंः नेपालमा थप ७२ जनामा कोरोना देखिएको छ ।

संक्रमित रौतहटको राजपुर फरहदााका २६ र बाराको गढीमाई नगरपालिकाका मात्रै २१ जना रहेका छन् । काठमाडौंमा पनि तीनजना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै संक्रमितको संख्या ६७५ पुगेको छ ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  आज थप १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार नाघ्यो