२० वर्ष मुनिका विश्वका उत्कृष्ट क्रिकेटरमा नेपालका २ खेलाडी अटाए

काठमाडौंः २० वर्ष भन्दा मुनिका विश्वका उत्कृष्ट क्रिकेटरमा नेपालका २ खेलाडी पनि अटाएका छन् । सूचीमा अधिकांशका खेलाडी टेस्ट राष्ट्रका छन् ।

एसोसिएट राष्ट्रका ४ खेलाडी पर्दा नेपालबाट २ जना अटाएका हुन् । एसोसिएट देश यूएई र स्कटल्यान्डका १/१ जना समावेश छन्।

याे पनि पढ्नुस  आइपीएलको पहिलो खेलबाटै सन्दीपलाई वाहवाही, आइपीएलले भन्यो ‘ऐतिहासिक’

यूएईको चर्चित मिडिया द नेसनलले गरेको छनोटमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर कुशल मल्ल परेका हुन् ।

विश्वका इर्मर्जिङ क्रिकेटर

नसीम शाह, यशस्वी जैसवाल, सन्दीप लामिछाने, मुजिब उर रहामान, जयडेन सिल्स, शाफिकुल्लाह घफारी, हइदर अली, सोरिफुल इस्लाम, तनवीर संघा, रवि बिस्नोइ, रकिबुल हसन, जोनाथन फिगी, हमिदुल्लाह कद्री, कुशल मल्ल, टम माकिन्टोस, कार्तिक त्यागी, रोहिल नाजिर, ब्रास पार्सन्स र प्रियम ग्राग

कमेन्ट गर्नुहोस्