सशस्त्र प्रहरी अस्पतालबाट १ जना डिस्चार्ज

काठमाडौंः सशस्त्र प्रहरी बल अस्पतालबाट १ जना संक्रमित डिस्चार्ज भएका छन् । अस्पतालमा भर्ना भएका १५ मध्ये १ जना पुरुष उपचारपछि डिस्चार्ज भएका हुन् ।

‘हाम्रो अस्पतालबाट डिस्चार्ज हुने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ, अब हामीसँग १४ जना संक्रमित छन्’ अस्पतालका कोभिड फोकल पर्सन डा. महेन्द्रराज श्रेष्ठ उनले भने ।

कमेन्ट गर्नुहोस्