आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंः नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित व्यक्तिहरू अछामका ३२ वर्षीय पुरुष, बर्दिया गुलरिया-१० का २२ र २४ वर्षीय पुरुष, २ का १८ वर्षीय पुरुष, पर्सा जिराभवानी गाउँपालिकाका-४ का १८ वर्षीय पुरुष, काठमाडौं-१५ घर भएका कलैयामा कार्यरत २८ वर्षीय पुरूष रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

याे पनि पढ्नुस  ट्रम्पले भने, ‘अमेरिकामा सबैभन्दा धेरै संक्रमित भेटिनु इज्जतको कुरा’

यसअघि सोमबार बिहानै काठमाडौंका ३ सहित ७२ जना कोरोना संक्रमित थपिएका थिए।

अहिलेसम्म १ सय ११ जना कोरोनाको उपचारपछि निको भएर घर फर्किसकेका छन्।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ६ सय ८२ पुगेको छ ।

everestdainik.com/2020/05/328291/

प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै

कमेन्ट गर्नुहोस्