नवलपरासीमा फेरि थपिए कोरोना संक्रमति

काठमाडौंः गण्डकी प्रदेशको नवलपरासी बर्दघाट सुस्ता (पूर्व) मा एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देवचुली नगरपालिकाका १९ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । नवपरासीमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ ।

याे पनि पढ्नुस  आज १ सय ८९ जनामा कोरोना पुष्टि, कुन प्रदेशमा कति संक्रमित ? (सूचीसहित)

उनीलाई उपचारका लागि भरतपुर कोरोना अस्पतालमा लगिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

सम्बधित समाचारः

बिहीबार बिहानै ३ जनामा देखियो कोरोना

कमेन्ट गर्नुहोस्