क्वारेन्टानमा बसेकाहरू योगाभ्यासमा व्यस्त २०७७, १६ जेष्ठ शुक्रबार डोटीको दिपायल सिलगढी नगरपालिका-२ दिल्पेश्वर माविमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आयोजना गरेको योगाभ्यासमा योग गर्दै क्वारेन्टानमा बसेका नागरिक । तस्वीरः विमलबहादुर विष्ट/रासस Related कमेन्ट गर्नुहोस्याे पनि पढ्नुस डोटीको एक वडा कार्यालयमा अज्ञात समूहद्वारा आगजनी ट्याग्स: क्वारेन्टान, डोटी