आज १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंः नेपालमा आज १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, पाटन अस्पताल, गण्डकी अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, रुपन्देही प्रादेशिक प्रयोगशाला, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गरिएको परीक्षणमा आज १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

याे पनि पढ्नुस  कोरोना भाइरस अमेरिकाः ४८४ अर्ब अमेरिकी डलरको राहत प्याकेज संसद्‌द्वारा अनुमोदन

यो सँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ । जसमध्ये २ सय ६ जना उपचारपछि निको हुँदा ६ जनाको मृत्यु भएको छ ।

कुन प्रदेशमा कति संक्रमित ?

प्रदेश १ मा १५७ जना

प्रदेश २ मा ४९० जना

याे पनि पढ्नुस  अमेरिकामा कोरोनाको कारण एक जनाको ज्यान गयो, वाशिङ्टनमा आपतकाल घोषणा

बागमति प्रदेशमा ४४ जना

गण्डकी प्रदेश मा २० जना

प्रदेश ५ मा ४३३ जना

कर्णाली प्रदेशमा ४७ जना

सुदूरपश्चिम प्रदेशमा २१ जना

कुन प्रदेशमा कति डिस्चार्ज ? २०६

प्रदेश १ मा ३० जना

प्रदेश २ मा १०२ जना

बागमति प्रदेशमा २० जना

याे पनि पढ्नुस  एम्बुलेन्स चालक र पाँच स्वास्थ्यकर्मी पनि सङ्क्रमित

गण्डकी प्रदेशमा २ जना

प्रदेश ५ मा ४७ जना

सुदूरपश्चिम प्रदेशमा ५ जना

कमेन्ट गर्नुहोस्