तीन अङ्कले बढ्दै कोरोनाः कुन प्रदेश र जिल्लामा कति ? (सूचीसहित)

काठमाडौंः हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १२ सय १२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट ६ जनाको मृत्यु हुँदा २०६ जना निको भएका छन् ।

शुक्रबार मात्रै १७० जना संक्रमित थपिए । यो एकै दिन बढेको अहिलेसम्मको सर्वाधिक सङ्ख्या हो । बुधवार ११४ जनामा र बिहीवार १५६ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

याे पनि पढ्नुस  आज २७९ जनामा कोरोना पुष्टि, ६७४ संक्रमित उपचारपछि डिस्चार्ज

कुन प्रदेशमा कति संक्रमित ?

नेपालमा सबैभन्दा बढी संक्रमित प्रदेश २ मा छन् । त्यहाँ ३७८ संक्रमित हुँदा प्रदेश ५ मा ३८३ छन् ।

कुन जिल्लामा कति संक्रमित ?

कमेन्ट गर्नुहोस्