आकाशमा नै पाइलटलाई कोरोना संक्रमणको पुष्टि भएपछि…

एजेन्सीः एयर इण्डियाका एक पाइलटमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

समाचार एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ, ‘दिल्लीबाट मस्को जाँदै गरेको एयर इण्डियाको एक विमानका पाइलटमा कोरोना संक्रमण देखिएपछि विमान मध्य बाटोबाट दिल्ली फर्किएको हो ।’

उडान उज्बेकिस्तानको आकाशमा हुँदा एयर इण्डियाका एक पाइलटमा कोरोना संक्रमणको पुष्टि भएको पत्ता लागेको थियो ।

कमेन्ट गर्नुहोस्