काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंः काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।

शनिबार राति ९ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार धादिङको सुनौंलो बजार केन्द्रविन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  सिंहदरबार प्रबलीकरण सुरु, २ वर्षमा सक्ने योजना