नेपालमा कोरोनाः कुन प्रदेश र जिल्लामा कति संक्रमित ? (सूचीसहित)

काठमाडौंः नेपालमा आज १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ । जसमध्ये १ हजार ४ सय ५० पुरुष र १ सय १७ जना महिला रहेका छन् ।

कोरोनाबाट ८ जनाको मृत्यु हुँदा २ सय २० जना निको भएका छन् ।

याे पनि पढ्नुस  विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउँदै सरकार

कुन प्रदेशमा कति ?

सबैभन्दा बढी संक्रमित प्रदेश २ मा ६२४ छन् । प्रदेश ५ मा ५६५, प्रदेश १ मा १६५, कर्णाली प्रदेशमा १२३, बागमती प्रदेशमा ४२, सुदूरपश्चिम प्रदेशमा २७ र गण्डकी प्रदेशमा २३ जनामा कोरोना संक्रमण देखिएको छ ।

कुन जिल्लामा कति ?

कमेन्ट गर्नुहोस्