नेपालमा कोरोनाः कुन जिल्लामा कति संक्रमित ? (सूचीसहित)

काठमाडौंः नेपालमा कोरोना संक्रमितको संख्या १८ सय ११ पुगेको छ । सोमबार मात्रै थप २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार दिउँसो २२६ जनामा कोरोना पुष्टि भएको थियो भने साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो एकैदिन थपिएका संक्रमितको सर्वाधिक संख्या हो ।

याे पनि पढ्नुस  कोरोना परिक्षण नहुँदै क्वारेन्टाइनमा मृत्यु

लगातार एक सयभन्दा बढी सङ्क्रमण पुष्टि भएको सोमवार छैटौँ दिन हो । मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाबाट ८ जनाको मृत्यु भएको हुँदा २ सय २१ जना निको भएका छन् ।

कोरोना फैलिँदै सातै प्रदेश र ५९ जिल्ला पुगिसकेको छ ।

याे पनि पढ्नुस  शनिबार साँझ थप २७ जनामा कोरोना संक्रमण

उमेरको आधारमा संक्रमित र निको हुनेको संख्याः

कुन जिल्लामा कति ?

 

कमेन्ट गर्नुहोस्